V

हाम्रो बारेमा:

अनलाईन सपिङ्

बिज्ञान र प्रबिधीसँगै परिवर्तन भईरहेको बजारमा सजिलो अनलाईनले थप सेवा तथा सुबिधा सहित अनलाईन सप को सुबिधा थपेको छ । जसबाट यसको सर्भिस एरिया भित्रका सम्पूर्ण सजिलो मेम्बरहरूका लागि सदैभ फ्री होम डेलिभरीको पनि ब्याबस्था रहेको सहर्स जानकारी गराउदछौ । 

डाईरेक्टरी

यस योजना अन्तर्गत हरकसैले आफ्नो ब्यवसायलाई सजिलो डाईरेक्टरिमा समाबेश गराई आफ्नो ब्यवसायको प्रचार प्रसार गरी उच्चतम लाभ उठाउन सक्नुहुनेछ । डाईरेक्टरीमा आफ्नो लिस्टिङ एड गरिसकेपछी भेरीफिकेसनका लागि सजिलो अनलाईनले तपाईंलाई संपर्क गर्नेछ । अथवा तपाईं स्वयम ले पनि संपर्क गरी लिस्टिङ भेरीफाई गर्न सक्नुहुनेछ ।

उदेस्य तथा रणनिती

आम जनमानलाई न्यूनतम मुल्यमा उक्चतम सेवा सुबिधा उपलब्ध गराउनु सजिलो अनलाईनको उदेस्य रहेकोछ ।
जसकालागी सजिलो अनलाईनले बजार मुल्यभन्दा सस्तोमा अनलाईन सपिङ्, सजिलो मेम्बरशिप, आफ्नै गाउ ठाउँ तथा बजारका संघ संस्था तथा ब्यापार ब्यवसायहरूमा प्रतक्ष रूपमा बिशेष सहुलियत उपलब्ध गराउदै आएकोछ । साथै अन्य थुप्रै सेवा सुबिधाहरू चाडैने थपिन्दै लैजाने तयारी भैरहेकोछ ।

सजिलो मेम्बरशिप किन ?

सजिलो अनलाईनका सम्पूर्ण सेवाहरू सुबिधाहरू उपभोग गर्न पाउन फ्री होम डेलिभरी सजिलो अन्लाईन सपिङमा बिभिन्न अफर बिभिन्न संघ संस्था तथा ब्यापार ब्यवसायमा प्रतक्ष रूपमा बिशेष छुट तथा सहुलियत साथै अन्य थुप्रै सेवा तथा सुबिधाहरू चाडैनै यहाँहरू माझ आउँदैछन !

सजिलो बिज मेम्बर किन ?

सजिलो अनलाईनको बिज मेम्बर बनेपछी तपाईंको ब्यवसायको प्रचार प्रसार तथा बिज्ञापन गरी तपाईंको कारोबार बढाउने भरपुर प्रयास सजिलो अनलाईनको हुनेछ । सथै ब्यवसायलाई आवश्यक अन्य सेवा तथा सामाग्री खरिद बिक्री या अन्य काम कारोबारमा समेत सजिलो अनलाईनले प्रतक्ष रूपमा सहयोगी भूमिका निर्वह गर्नेछ ।


प्रशंसापत्र

हामीसँग काम गरीरहनु भएका वहाँहरू के भन्नुहुन्छ त ? वहाँहरूको आफ्नै शब्दमा………

प्रबिधीको बिकास सँगै अप्डेट हुँदै गरेको तर हरकोही सर्वसाधारणको पहुचमा नपुगी सकेको डिजिटल मार्केटलाई अनलाईन तथा अफलाईन दुबै माध्यमद्वारा सेवा प्रदान गर्ने सजिलो अनलाईनको रणनिती प्रसंसनिय रहेकोछ । सहकार्यको सुरुवाती दिनमा सोचेको भन्दा ज्यादा सुबिधा प्रदान गर्दैछ भन्ने महशुस गरेकोछु । उज्वल भविस्यको शुभकामना ।।
Binod Kumar Rana Magar
Director
NepOn Television
हिजोका दिनमा जे जती दिदा पनि सन्तुस्ट हुने ग्रहक आजका दिनमा जतिनै दिएपनि कमी कम्जोरी नै देख्छन । यस्तो अवस्थामा सजिलो अनलाईनले जे जती ग्राहकलाई दिने योजना ल्याएकोछ त्यो ग्राहकले चुकाएको मुल्य भन्दा अत्यन्तै धेरै रहेकोछ । जसरी आजकोदिनमा सजिलो अनलाईन ग्राहक सेवा प्रती समर्पित रहेकोछ, त्यसरिनै भोलिका दिनमा पनि लागिरहोस् । उत्तरोत्तर प्रगतिको कामना !!
Dilliram Neupane
Director
Friend's Promotion

अहिलेको अफर योजना

सजिलो अनलाईनले हाललाई निशुल्क ब्यवसाय प्रचार प्रसार योजना ल्याएकोछ । जस अन्तर्गत तपाईंको आफ्नो ब्यवसायलाई सजिलो डाईरेक्टरी मार्फत निशुल्क रूपमा प्रचार प्रसार गराई लाभ लिन सक्नुहुनेछ । सर्तहरू लागु हुनेछन । 

संपर्कमा रहन

यहाँ सम्म भ्रमण गर्नुभएको मा हार्दिक आभार ब्याक्त गर्दछौ । हामीप्रती कुनैपनी जिज्ञासा भए दाँया पटिको फारम मार्फत सिधा संपर्क गर्न सक्नुहुनेछ । यथाशिघ्र हामी तपाईंको जिज्ञासा मेटाउने प्रयास गर्नेछौ ।

अफिस ठेगाना:

ईटहरी -६, बिपी चोक, सुनसरी

( इटहरी जेसिस भवन सँगै )

ईमेल ठेगाना:

info@sajiloonline.com.np

Yes, I would like to receive a newsletter